काठमाडौं, ३० मंसिर । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ। बालुवाटारमा साढे ११ बजेदेखि सुरू भएको बैठक भर्खरै सकिएको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बसेको हो । आज बसेको बैठकमा समसामयिक विषयमा मात्र छलफल भएको बताइएको छ।
आज बसेको बैठक नियमित बैठक भएको बैठमा सहभागी एक मन्त्रीको भनाई छ । उनले बाहिर आएजस्तै त्यस्तो आकस्मिक बैठक भने नभएको बताए ।
प्रतिक्रिया