गृहको निर्देशनः ‘राजावादी’को नाममा प्रदर्शन भए बल प्रयोग गरेर नियन्त्रण गर्नु

काठमाडौँ, १७ मंसिर । कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण अझै पनि विश्वका अधिकांश देशका मानिसहरु त्रासपुर्ण जीवन विताईरहेका छन् । नेपालमा पनि कोरोना भाईरसका नयाँ संक्रमित दिनहुँ थपिनै रहेका छन् भने दिनहुँ जसो लगभग दुईदर्जन मानिसको ज्यान गईरहेको छ । कोरोना भाईरस रोकथामका लागि सरकारले विभिन्न क्षेत्रमा सक्दो पहल गरेको बताएता पनि त्यति प्रभावकारीपुर्ण कार्य … Continue reading गृहको निर्देशनः ‘राजावादी’को नाममा प्रदर्शन भए बल प्रयोग गरेर नियन्त्रण गर्नु