भारतमा एकैदिन ३४ हजार बढी कोरोना संक्रमित थपिए

काठमाडौं, १७ मंसिर ।   भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्।

सोही अविधमा ५ सय संक्रमितले ज्यान गुमाएको वल्डो मिटर्सले जनाएको छ । भारतमा कुल संक्रमित संख्या ९४ लाख ९९ हजार ७१० पुगेको छ। तीमध्ये हालसम्म एक लाख ३८ हजार १५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। भारतमा ८९ लाख ३१ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्। अहिले भारतमा सक्रिय संक्रमित चार लाख २९ हजार ७५३ छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति