नेकपा सचिवालय बैठकमा विष्णु पौडेलको ‘बर्थडे सेलिब्रेसन’

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा महासचिव विष्णु पौडेलको जन्म दिन मनाईएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको हो ।

बैठकअघि पौडेलको जन्मदिनको अवसरमा महासचिव पौडेलले केक काटेका थिए । पौडेललाई केक खुवाएर अध्यक्षद्वय पुष्प कमल दाहाल र केपी शर्मा ओलीसहितका नेताहरुले शुभकामना दिएका थिए । पौडेललाई जन्मदिनको शुभकामना दिएपछि नेकपा बैठक अहिले जारी छ ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति