विश्वकै १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा नेपालकी १८ वर्षीया सपना

काठमाडौं, ९ मंसिर । बेलायती समाचार संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् । बीबीसीले मंगलबार सार्वजनिक गरेको विश्वका १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरसहित फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको … Continue reading विश्वकै १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा नेपालकी १८ वर्षीया सपना