ग्रीन ड्रेसमा हट काइली

एजेन्सी – हलिउडकी अभिनेत्री काइली जेनर बेला बेलामा बोल्ड लुक्सकै कारण चर्चामा आईरहन्छिन् । सोशल मिडियामा पनि निकै सक्रिय काइली बेला बेला आफ्ना नयाँ तस्बिर शेयर गरिरहन्छिन् ।

यसैबीच हालै उनले सोशल मिडियामा केही नयाँ तस्बिर शेयर गरेकी छन् । जुन मन पराइएको छ । तस्बिरमा उनी हरियो ग्रीन कलरको ड्रेसमा देखिएकी छन् । यो ड्रेसमा उनी निकै हट एण्ड बोल्ड देखिएकी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board