प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवासमा

काठमाडौं, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन्। प्रधानमन्त्री ओली आज दिउँसो बस्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि बुधबार बिहान शितल निवास पुगेका हुन्। पछिल्लो समय नेकपाभित्रको विवाद बढेपछि राष्ट्रपति भण्डारीको सक्रियता पनि बढेको छ । हिजो राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल … Continue reading प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवासमा