कोरोनाबाट कसरी बच्ने भनेर चिन्तीत हुनहुन्छ ? कोरोनालाई जित्न सकिने यि ५ कुराहरु !

काठमाडौं, २३ कात्तिक । यदि तपाईंमा कोरोना भाईरस पोजिटिभ देखिएको छ वा कोरोना संक्रमित हुनुहुन्छ वा कोरोनाबाट कसरी बच्ने भनेर चिन्तीत हुनहुन्छ भने यी तलका बुँदागत कुराहरुलाई ध्यान दिनुहोस र अभ्यासमा ल्याउनुहोस तपाईलाई कोरोनाले केहि गर्न सक्दैन। यी बिचारहरु हामीले कोरोना संक्रमित भएर पनि कोरोना मुक्त हुनुभएका धेरै व्यक्तिहरुका बिचार, रहनसहन, उहाँहरुले अपनाउनु भएका बिधिहरुका आधारमा तयार पारेका छौ । ति निम्न बमोजिम छन् ।

१ योगा

हरेक दिन बिहान उठ्ने बित्तिकै सासको योगा गर्नुहोला। अर्थात कपाल भाँती र अनुलम(बिलम प्रक्रिया पुराएर करिब २० मिनेट जति गर्नुहोला। कसरी गर्ने भनेर लिंक पनि यहाँ राखेको छ। क्लिक गरेर हेर्न सक्नुहुन्छ।

२ पिउने

मनतातो पानी मात्र पिउने। र त्यो संगै बेसार पानी, अदुवा पानी, लसुन पानी, कागती पानी, जीवनजल, मिलाएर पिईराख्ने करिब दिनको ४र५ पटक।

३ योगा

हरेक दिन बिहान उठ्ने बित्तिकै सासको योगा गर्नुहोला। अर्थात कपाल भाँती र अनुलम(बिलम प्रक्रिया पुराएर करिब २० मिनेट जति गर्नुहोला। कसरी गर्ने भनेर लिंक पनि यहाँ राखेको छ। क्लिक गरेर हेर्न सक्नुहुन्छ।

४ आयुर्वेदिक दबाईको प्रयोग

हरेक दिन टिमुरको पर–पर पिरो जिब्रामा पारिराख्ने वा अचारमा पिसेर हालेर पनि खान सकिन्छ। त्यसैगरी गुर्जो पनि मुखमा हालेर येसो रस लिईराख्ने। त्यो संगै जेठी मधु पनि लिने।

५ खाने कुरा

खाने कुरा खाँदा प्रोटिन भएका चिजहरु खाने जोसँग रोग संग लड्न सक्ने क्षमता बढि हुन्छ। जस्तो माछा, कुखुराको मासु तथा सुप, दालको सुप, अण्डाको सेतो भाग आदि।

६ अन्य

भिटामिन सी र डी भएका खानेकुराहरु बढी खाने। नभए औषधि पसलबाट भिटामिन सी र डी का ट्याब्लेट किनेर पनि खाने।

सबैभन्दा महत्वपुर्ण

मास्क लाउन नबिर्सिने बाहिर निस्किदा। दुरी कायम राख्ने। साबुन पानीले मिची मिची करिब २ मिनेटसम्म हात धोई राख्ने। र कोरोना लागिहालेमा आइसोलेसनामा रहने, माथिका सबै कुराहरुलाई अपनाउदै।

यति माथिका मात्र काम गर्नु भयो भने तपाईलाई कोरोनाले केहि गर्न सक्दैन। आखिर यिनै कामहरु गरेका थिए ति कोरोना संक्रमित भएर फेरी निको भएका ब्याक्तिहरुले।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board