सुरेन्द्र मर्हजन ‘अमर’ को दपर्ण एल्बम सार्वजनिक

काठमाडौं, २१ कात्तिक  । साहित्य तथा गीतकार सुरेन्द्र मर्हजन अमरको नयाँ गीति एल्बम दपर्ण सार्वजनिक भएको छ । एक कार्यक्रमकाबीच ५ वटा गीतहरु समावेश गरिएको एल्बम दपर्ण मर्हजनको २७ औ कृतिको रुपमा सार्वजनिक भएको हो ।

एल्बममा मोलिना राईको स्वरमा रहेको आँशु झर्ना पुछी दिने, सुरेन्द्र महर्जनको धेरै चाँहे, बिज्ञान लामाको स्वरमा रहेको सारै राम्री र रामकार्कीको जे हुनु थियो र तीजको लहर भन्ने बोलको गीतहरु समावेश गरिएको छ ।

एल्बमभित्र रहेको गीतहरूको संगीत र एरेन्जरमा राम कार्की, पुष्कर सुनुवारले गरेका छन् । एल्बम दपर्णलाई राईजिङ क्रियटिभ मिडियाले बजारमा ल्याएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति