एक-अर्को जातिका मान्यता अन्तर्घुलन भएर नेपाली संस्कृति बनेको छ : गंगाप्रसाद उप्रेती

(नेपालीहरुको महान् पर्व दशैं विदा भएको छ । तर अन्य प्रमुख चाडपर्वहरु सँघारमै छन् । कोरोना महामारीका कारण अधिकांश नेपालीले दशैं प्रतीकात्मक र घरपरिवारभित्रै सिमित भएर मनाए । यस बर्षका अन्य चाडपर्वहरुमा पनि यही शैली अपनाउनु उचित हुनेछ । तर यी सबै चाडपर्वहरुका बीचमा एउटा रोचक पक्ष पनि छ– त्यो हो जसरी मनाए पनि हाम्रा … Continue reading एक-अर्को जातिका मान्यता अन्तर्घुलन भएर नेपाली संस्कृति बनेको छ : गंगाप्रसाद उप्रेती