कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका सइको मृत्यु

काठमाडौं, १६ कात्तिक । कोरोना भाईरस संक्रमणबाट सशस्त्र प्रहरीका सइको निधन भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत अवस्थामा हिजो मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रेसर सुगर रोगको बिरामी खड्कालाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि असोज २० गते लुम्बिनी अस्पतालबाट सशस्त्र प्रहरी अस्पताल बलम्बु ल्याइएको अस्पतालले जानकारी दिएको छ । दैलेख घर भएका खड्का अर्घाखाँची गुल्ममा कार्यरत थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति