‘पारा’को संशोधित भिडियो निकाल्दै ‘भिटेन’

काठमाडौँ — चर्चित नेपाली र्‍यापर समिर घिसिङ ‘भिटेन’ले नयाँ गीत ‘पारा’ संशोधनपछि पुनः रिलिज गर्ने बताएको छ । ‘भिटेन’ले आफ्नो नयाँ र्‍याप ‘पारा’मा आपत्तिजनक शब्दहरुको संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने भन्दै विज्ञप्ति निकालेका छन् । र्‍यापर समिर घिसिङ ‘भिटेन’ले ‘पारा’ बोलको गीत सार्वजनिक भएपछि पुनः विवादमा तानिए । करिब ३ … Continue reading ‘पारा’को संशोधित भिडियो निकाल्दै ‘भिटेन’