विदेशमा अलपत्र एक लाख नेपालीको उद्धार

काठमाडौँ, ९ कात्तिक । कोरोना महामारीपछि विदेशमा भएको लकडाउनका कारण अलपत्र परेका नेपालीको उद्धार जारी छ । गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा हालसम्म ३२ देशका एक लाख २० हजार ८२९ नेपालीको उद्धार गरिएको छ । यस्तै, विश्वव्यापी महामारी कोभिड–१९० संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको … Continue reading विदेशमा अलपत्र एक लाख नेपालीको उद्धार