एकैदिन ४ हजार ३६४ संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, २२ असोज । नेपालमा पछिल्लो ३४ घण्टामा एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्मकै एकै दिनमा थपिएको यो संख्या उच्च हो । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अविधिमा २ हजार ६७५ जना कोरोनाबाट निको स्वास्थ्य मन्त्रालयले जनाएको छ … Continue reading एकैदिन ४ हजार ३६४ संक्रमित, १२ जनाको मृत्यु