संक्रमणको ग्राफमाः नेपाल चिनभन्दा अगाडी !

काठमाडौं, १८ असोज । नेपालमा बितेको २४ घण्टामा थप २२५३ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ८६ हजार ८२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने … Continue reading संक्रमणको ग्राफमाः नेपाल चिनभन्दा अगाडी !