प्रदेश ५ को नाम र राजधानी टुंगो लगाउन प्रदेशसभामा प्रस्ताव पेश

काठमाडौं, १६ असोज । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् । दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी राजधानी बनाउने … Continue reading प्रदेश ५ को नाम र राजधानी टुंगो लगाउन प्रदेशसभामा प्रस्ताव पेश