रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, १६ असोज । रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा बिहिबार राति ११स् ५० बजे रामापुर ७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक असोज १३ गते साझ ११ बजे अस्पताल भर्ना भएका थिए । अस्पतालका अनुसार उनलाई २ दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति