२४ घण्टामा १५१३ संक्रमित, १० जनाको मृत्यु

काठामडौं, १३ असोज । नेपालमा बितेको २४ घण्टामा थप थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी सहित हालसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाबाट निको भएका छन् भने, हालसम्म निको … Continue reading २४ घण्टामा १५१३ संक्रमित, १० जनाको मृत्यु