५८ वर्षपछि भेटियो नेपाल-चीन सीमा छुट्याउने ११ नम्बर पिलर

काठमाडौं, ८ असोज । नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर पिलर ५८ वर्षपछि भेटिएको छ । लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको हो । हुम्लास्थित नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार हुम्लाकै प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको हो । सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को … Continue reading ५८ वर्षपछि भेटियो नेपाल-चीन सीमा छुट्याउने ११ नम्बर पिलर