सरकारले रोक्यो आधिकारिक ट्रेड युनियनको निर्वाचन

काठमाडौं, ६ असोज । आधिकारिक ट्रेड युनियनको निर्वाचन सरकारले रोक्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते हुने निर्वाचन रोक्ने निर्णय गरेको हो । निर्वचान किन रोकिएको र अब कहिले हुने भनेर प्रष्ट पारिएको छैन।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आग्रह गरेका थिए ।

कोभिड-१९ को महामारी, थ्रेस होल्डको विवाद र सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेकाले निर्वाचन स्थगित गर्न प्रदेश-२ का मुख्यमन्त्री राउतले माग गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति