रहेनन् कीर्तिमानी पर्वातारोही आङरिता शेर्पा

काठमाडौं ५ भदौ । हिमाल आरोही आङरिता शेर्पाको ७२ बर्ष को उमेरमा निधन भएको छ । आज बिहान १० बजे आफ्नै निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए ।

शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर चर्चित छन् । उनको जन्म सोलुखुम्बुमा भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board