नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी, यी विषयमा हुँदैछ छलफल

काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा भईरहेको छ । कोटेश्वरस्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भईरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक नेकपाको कार्यकारी अध्यक्ष प्रचण्डले सम्हालेपछि पहिलोपटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघि २ … Continue reading नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी, यी विषयमा हुँदैछ छलफल