यस्तो छ नेपालको झण्डा अङ्कित नेपाली रेल [हेर्नुहोस् तस्बिरमा]
काठमाडौं, २ असोज । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित रेल आज दिउँसो जनकपुर आइपुग्ने रेल विभागले जनाएको छ । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी आज दिउसो जनकपुर आइपुग्ने भएको हो । भारतको हाजिपुर रेल्वे … Continue reading यस्तो छ नेपालको झण्डा अङ्कित नेपाली रेल [हेर्नुहोस् तस्बिरमा]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed