धादिङमा ४ रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौं, २४ भदौ । धादिङमा केन्द्रविन्दु भएर आज भुकम्पको धक्का महशुष भएको छ । धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर भूकम्प गएको हो । बुधबार अपराह्न ३ बजेर ४८ मिनेटमा नीलकण्ठ नगरपालिका केन्द्र भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ४ रेक्टर स्केलको मापन गरिएको छ । भूकम्पको धक्का धादिङ आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको केन्द्रले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति