अल्कामा विशालनगरका संक्रमितको मृत्यु

काठमाडौं, २४ भदौ । काठमाडौं विशालनगरका ६७ वर्षका कोरोना संक्रमितको अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

उच्च रक्तचाप लगायतका दीर्घ रोग रहेका उनको शरीरमा अक्जिनको मात्रा कमी हुनुका साथै मुटुले काम नगरेपछि आइसियुमा उपचार थालिएको थियो ।

उपचारका क्रममा हिजो साँझ ५ वजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति