संगीतकार सञ्जयको ‘सधैं साथ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । संगीतकार सञ्जय आचार्यले ‘सधैं साथ’बोल रहेको गीत सार्वजनिक गरेका छन्। हालै युट्युवमार्फत सार्वजनिक गरिएको उक्त गीतलाई सञ्जय स्वयमले सँगीत गरेका हुन् ।

गायक शिव परियारको आवाज रहेको उक्त गीतको शब्द रचना दिपक पाठकले गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति