प्रधानमन्त्री ओलीले गरे बंगलादेशकी प्रधानमन्त्री हसिनासंग टेलिफोन संवाद

काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गरेका छन् ।

प्रधानमन्त्री र शेख हसिनाबीच संवाद भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

संवादको विस्तृत विवरण परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा आउने समेत उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति