काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पोजेटिभ

काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। उनले आफूमा संक्रमण पोजेटिभ देखिएको बताएका छन् । मेयर शाक्य श्रीमतीसहित ग्रान्डीमा जाँच गर्न गएका थिए ।

पिसिआर परीक्षण गर्दा मेयर शाक्यको पोजेटिभ देखियो छ भने । श्रीमतीको भने नगेटिभ देखिएकोकाअस्पताल स्रोेतले जनाएको छ । उनले अहिले आफू होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको बताए। लक्षण देखिएको छैन, स्वास्थ्य अवस्था सामान्य छ। अहिले घरमै बसिरहेको छु, उनले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति