नेपाल प्रहरीका ७२ जना डीएसपीको सरुवा (बिवरणसहित)

काठमाडौं, १५ भदौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले एक सूचना निकाल्दै, प्रहरी महानिरीक्षकको निर्णय अनुसार ७२ डीएसपीहरुको सरुवा गरेको हो ।

अपिलराज बोहरालाई महानगरीय प्रहरी बृत्त कालिमाटीको जिम्मेवारी तोकेको डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति