चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, १५ भदौ । चितवनको भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचाररत् भरतपुरका ७८ वर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको हो। ती पुरुषमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति