प्रधानमन्त्रीको निवासमा मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं, १४ भदौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

आजको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board