काठमाडौं, १३ भदौ । गएको २४ घण्टामा नेपालमा थप १२ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना महिला र नौ जना पुरुषको ज्यान गएको हो ।
पर्सा, काठमाडौं, भक्तपुर र ललितपुरमा दुई/दुई जनाको ज्यान गएको छ । यस्तै पाल्पा, सिरहा, गोरखा र कास्कीमा एकएक जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई सय सात पुगेको छ ।
प्रतिक्रिया