काठमाडौ, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । भोलिका लागि तय भएको नेकपा सचिवालय बैठक आउँदो १८ गतेसम्मका लागि स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिए ।
नेकपाका सचिवालय सदस्यद्वयसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना पुष्टि भएसँगै बैठक स्थगित गरिएको हो ।
COMMENTS