अचानक नेकपा सचिवालय बैठक स्थगित

काठमाडौ, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक स्थगित भएको छ । नेकपाका सचिवालय सदस्यद्वयसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना पुष्टि भएसँगै बैठक स्थगित गरिएको हो ।

भोलि बस्ने तय भएको नेकपा सचिवालय बैठक आउँदो १८ गतेसम्मका लागि स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति