उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ भदौ । उद्योगी विनोद चौधरीलाई पनि कोरोना संक्रमण भएको छ । उनले आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनले लेखेको छन्, ‘मसँग अहिलेसम्म कुनै लक्षणहरू छैनन्। जे होस्, म आफैलाई डाक्टरको सल्लाह अनुसार अलग राखेको छु। जो कोही मसँग सम्पर्कमा आए कृपया सबै सम्भाव्य सावधानी अपनाउँनुहोस् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति