रुपन्देहीमा ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, १२ भदौ । रुपन्देहीमा ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ निवासी लुम्बिनी प्रदेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

अस्पतालका अनुसार उनको आज बिहान २ः ३० बजे मृत्यु भएको हो। भदौ ७ गते कोरोना पोजिटिभ देखिएपछि उनलाई अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालको आइसियुमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनमभा श्वासप्रस्वासको समस्याका साथै उच्च रक्तचापको समस्या समेत थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति