असोजमा केन्द्रीय कमिटी, चैतमा एकता महाधिवेशन यस्तो छ नेकपा कार्यदलको प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं, ८ भदौ । पार्टी विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले दुई अध्यक्षको अधिकार बाँडफाँटसहितको प्रतिवेदन बुझाईसकेको छ । एक साताको गृहकार्यपछि महासचिव पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा पार्टीका तत्कालीन विवादहरुको समाधानको उपाय सुझाइएको छ । प्रतिवेदनमा पार्टीमा … Continue reading असोजमा केन्द्रीय कमिटी, चैतमा एकता महाधिवेशन यस्तो छ नेकपा कार्यदलको प्रतिवेदन (पूर्णपाठसहित)