काठमाडौं, ६ भदौ । गीतकार सुनिल गायकको ‘सम्बन्ध’ नामक गीत सर्वजनिक भएको छ । नमस्ते पोखरा युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा अम्बिका नेपालको शब्द छ भने सुनिल गायकको सङ्गीत र स्वर रहेको छ ।
सबिन गायकले छायाङ्कन र सम्पादन गरेको यस गीतको निर्देशन छवि सुवेदीले गरे। यसअघि तिम्रो अभाव गीत लिएर साङ्गीतिक क्षेत्रमा आएका गायकले सम्बन्धले स्रोताको मन जित्ने विश्वास व्यक्त गरे ।
COMMENTS