अमेरिकी राजदूतले दिए तीजको शुभकामना

काठमाडौं, ५ भदौ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले मनाइने नेपाली महिलाहरूको महान् चाड तीजको शुभकामना दिएका छन्।

राजदुत वेरीले आफ्नो आधिकारीक ट्वीटरमार्फत भनेका छन्, ‘युएस मिसनका कारण म यसपटको तीजमा उपस्थित भएर मनाउन सकिँन, तर म गतवर्षको भिडियो हेरेर मुस्कुराउने छु।’ बेरीले गतवर्षको तीज कार्यक्रममा नेपाली महिलाहरू नाचेको भिडियो पनि ट्वीटमा समावेश गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति