काठमाडौं, ३ भदौ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित ब्यक्तको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

Chairman / Editor-In-Chief
Shubha Shankar KandelEditor
Danda GurungSub Editor
Kabi Raj Budha ChettriManaging Director
Sharada SharmaGeneral manager
Purna Bahadur GCMarketing Manager
Yubaraj DahalLegal Advijor
Suresh Guragain
COMMENTS