नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा देखियो कोरोना

काठमाडौं २९ साउन । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । उनलाई बुधबार कोरोना भएको पुष्टि भएसंगै उनको विभागका कार्यरत ५५ जना कर्मचारीको पनि परीक्षण गरिएको राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिए । संक्रमिले स्वास्थ्यमा समस्या आएपछि आफैले कोरोना परीक्षण गरेका थिए ।

उनले गरेको परीक्षणको रिपोर्ट बुधबार आएको थियो । रिपोर्ट आउने बितिकै बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभाग पुरै सिल गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति