सत्य र निष्ठाका मार्गमा हिँड्न कृष्णले प्रेरणा दिऊन्: मुख्यमन्त्री राउत

काठमाडौं २७ साउन । मुख्यमन्त्री लालबावु राउतले हिन्दू धर्मालम्बीको महान् पर्व कृष्णजन्माष्टमीका अवसरमा आज प्रदेशवासीलाई शुभकामना व्यक्त गरे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्रीबाट देशविदेशमा रहेका सम्पूर्ण नेपालीको सुखशान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्दै सत्य र निष्ठाको मार्गमा हिँड्न श्रीकृष्णले सबैलाई प्रेरणा दिऊन् भन्ने कामना गरिएको उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board