उपत्यकामा एकै दिन थप ५१ जनामा कोरोना पुष्टि

काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

यस्तै ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज देशभर ४१८ जनामा कोरोनाका संक्रमित थपिएका छन् भने ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति