बालुवाटारबाट बालकोट पुगे प्रधानमन्त्री ओली

काठमाडौं, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट गएका छन् ।

बालुवाटारमा आज विहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता सकेर ओली बालकोटस्थित निजी निवास पुगेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रम आफ्नो घर नगएको धेरै समय भएकाले आज गएको बताए । उनले भने, ‘प्रधामन्त्री ओली आफ्नो घर नगएको धेरै समय भएको आफ्नो घर गएको हो अरु कारण छैन ।’

यो पनि

आ-आफ्नै अडानमा ओली र प्रचण्ड, आजको छलफल पनि निष्कर्षविहीन

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति