कोरोनामुक्त भए भारतीय अभिनेता अमिताभ बच्चन

काठमाडौं, १८ साउन । भारतीय अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएका छन्
कोरोना उपचारपछि स्वस्थ बनेका अमिताभ मुम्बईको नानभती अस्पतालबाट २३ दिनपछि डिस्चार्ज भएका हुन् । अमिताभ कोरोनामुक्त भएपनि उनका छोरा अभिषेक बच्चन भने अझै कोरोना संक्रमित नै छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board