काठमाडौंबाट १५ किलो ‘सुन’ र हतियार बरामद

काठमाडौं, १३ साउन । राजधानीमा १५ किलो ‘सुन’ बरामद भएको छ । काठमाडौंको कमलादीबाट महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो ।

यो सुन भए हो होईन परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेका हुन्। प्रहरीले यसबारे जानकारीको लागि पत्रकार सम्मेलन गर्ने बताईएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board