तीनजना प्रहरीमा कोरोना, स्याङ्जा प्रहरी कार्यालय ‘सिल’

स्याङ्जा, ८ साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत् तीनजना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएसंगै प्रहरी कार्यालय स्याङ्जा ‘सिल’गरिएको हो । प्रहरी उपरीक्षक विमलराज कणेलले काले सर्वसाधारण तथा सेवाग्राहीको प्रवेशमा पूर्ण रोक लगाइएपनि नियमित काम भने नरोकिने जानकारी दिए ।

उनका भने कुनैपनि सेवाग्राहीले निवेदन तथा जाहेरी वा अन्य पत्राचार गर्नुपरेमा विद्युतीय माध्यमहरु इमेल, फोनको प्रयोग गर्न सकिने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति