पुराना वाम नेता बरमन बुढाप्रति राष्ट्रपतिबाट श्रद्धान्जली


काठमाडौं ८ ससाउन । नेपालको बाम आन्दोलनका पुराना रोल्पाली नेता बाम नेता बरमन बुढाको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले श्रद्धान्जली व्यक्त गर्नुभएको छ।


राष्ट्रपति भण्डारीले ट्विट गर्दै भन्नुभएको छ – नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रज, त्यागी र सादगी नेता पूर्व सांसद बर्मन बुढाको निधनबाट दुःखी भएको छु । दिवंगत नेताप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।


बाम नेता बुढाको ९०वर्षको उमेरमा हिजो निधन भएको थियो । बुढा २०४८ ससालको आम निर्वाचनमा रोल्पाटबाट प्रतिनिधि सभासदस्यमा तत्कालीन ससंयुक्त जनमोर्चा नेपालका तर्फबाट निर्वााचित हुनुभएको थियो ।
पछिल्लो समयमय स्वतन्त्र वामपन्थीका रुपमा बुढा सक्रिय हुनुहुन्थ्यो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति