पर्वतमा सामूहिक बलात्कार, २ जना पक्राउ

काठमाडौं ५ साउन । पर्वतको महाशिला गाउँपालिका–५ स्थित पिँडालु खोलामा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । दुईजना किशोर मिलेर मानसिक रुपमा अशक्त किशोरीलाई बलात्कार गरेको केन्द्रीय प्रहरीले जनाएको छ ।

जेठ १७ मा किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । बलात्कार आरोपी १२ वर्षीय र १४ वर्षीय किशोरलाई ईलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति