Nepal Page

२६ असार २०७७, शुक्रबार


प्रधानमन्त्रीले देशवासीको नाममा सम्वोधन गर्ने

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले (राती) ८ बजेको नेपाल टेलीभिजनको समाचार पछि देशवासीको नाममा सम्वोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले समसामयिक विषयमा देशवासीको नाममा सम्वोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति